जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

नियतले कुनै कमजोरी भएको छैन : इञ्चार्ज लम्साल

बिर्तामोड । प्रेस चौतारी झापाले प्रदेश र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरि निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको हो


मनाङले जित्यो दमक गोल्डकपको उपाधि

दमक । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा


कमलमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

रोहित काफ्ले भद्रपुर । झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष बेनु


बढ्यो सुनको मूल्य

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार


सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढायो

काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा बढाएको हो ।  तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा


प्रधानमन्त्री देउवा आजबाट भारतको तीन दिने औपचारिक भ्रमणमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचाै


नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा


शिवसताक्षीले १२ करोड लगानीमा फोहोर व्यवस्थापन केन्द्र बनाउँदै

शिवसताक्षी । झापाको शिवसताक्षीमा अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ७ स्थित झारबारीमा नगरपालिकाले अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि शिल्यान्यास


बिर्तामोडमा नक्कली सुन दिदैं सक्कली सुन ठगी गरेको आरोपमा एक पक्राउ

बिर्तामोड । नक्कली सुन दिदैं सक्कली सुनका गरगहना ठगी गर्ने एक जना पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले सो कार्यमा संलग्न भएको आरोपमा बाह्रदशी गाउँपालिका ६ का


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]