शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० को वडा कार्यालय आफ्नै भवनमा सरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारस्थित नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । बुधबार एक कार्यक्रमका बीच उक्त भवनको क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री भक्ती सिटौला, नगर प्रमुख मेगाहाङ्ग…