दुई तिहाई बहुमत पुराएर कोशी बदल्नुस्, एमालेले ढुङ्गा हान्दैन : अध्यक्ष कार्की

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले कोशी प्रदेश सबै समुदायको साझा पहिचान भएको बताएका छन् । उनले प्रदेशको नामाकरणमा धेरै आन्दोलन गरिरहन आवश्यक नरहेको बताए । नेकपा एमाले बाह्रदशी गाउँपालिका कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले कोशी प्रदेशको नामाकरणमा सबैले अपनत्व ग्रहण गनुपर्ने बताए । ‘कुनै एक जातिको नाममा प्रदेशको नाम राख्न…