झापा । झापाका १०२ वटा सामुदायिक विधालयमा बेरुजु देखिएको छ । १०वर्षदेखि ती विधालयहरुले बेरुजु फस्र्योट नगरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । बेरुजु देखिएका विधालयहरुलाई फस्र्योटका
नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६०
काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं
बिर्तामोड । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी हुँदा दुई जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार घाइते दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा शिवसताक्षी
झापा– झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ । बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ । शिवसताक्षी
झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा १५ स्थानीय तहका कर्मचारीस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भोलीदेखि सुरु हुने प्रतियोगिता फागुन २१ गते समापन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ
रोहित काफ्ले भद्रपुर । झापामा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक
बिर्तामोड । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच साँझ ७ बजे पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका
झापा । प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको दुई घण्टा लामो छलफल सकिएको छ । छलफल सकेर प्रधानमन्त्री देउवा संसद्बाट बाहिरिएका छन्