मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । मेचीनगरले पालिका स्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ । नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कार्वाही पत्रकारहरू कै माध्यमबाट सञ्चार प्रतिष्ठान मार्फत…