बिर्तामोड । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच साँझ ७ बजे पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा साँझ थप छलफल गर्ने थापाको भनाई छ । उनका अनुसार देउवाले ओलीलाई एमसीसी पास गर्न र संसद खुलाउन सहयोग मागेका छन् । दुई नेताबीचको बैठक बालुवाटरमा बस्ने छ ।







प्रतिक्रिया