चितवन । नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । नारायणगढमा भएको पार्टीको आठौं महाधिवेशनले नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गरेको हो ।मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । दमकमा सम्पन्न निर्वाचनबाट उनले विर्तामोडका भक्ति सिटौलालाई पराजित गरेका हुन् ।मत परिणाम अनुसार ३८ मत अन्तरले
विर्तामोड । नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३ औं महाधिवेशनमा भएको भद्र सहमति नतोड्न पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालाई आव्हान गरेका छन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति उद्वव थापालाई निर्विरोध
बिर्तामोड । गौरादह ५ का ४६ वर्षीय मवेसिर हुसेन मियाँको हत्यामा संलग्नलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । दमकमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । रिसिवीका कारण
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय
काठमाडौँ । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई
मेचीनगर – विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् । मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र
ओखलढुङ्गा – तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९
विर्तामोड । नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि झापाबाट प्रतिनिधि चयनको काम सकिएको छ । सहमतिमै प्रतिनिधि छनोट गर्न कसरत गरे पनि सबै क्षेत्रमा सहमति जुट्न सकेन । सहमति नजुटेको