गगन ढकाल बिर्तामोड । झापामा चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा सवारी दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको छ । पछिल्लो ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने असोजमा दुर्घटनामा परी घुमाउनेको संख्या सबै भन्दा धेरै छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार असोजमा १६ जनाले ज्यान गुमाए भने भदौमा ५ , श्रावणमा १२ जना,…