जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

राष्ट्रिय युवा संघ बिर्तामोडद्वारा वृक्षरोपण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कमिटीले घोषणा गरेको १० लाख वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत बुधबार नगर कमिटीले बिर्तामोड ७


प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा


दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र


बुद्धशान्तिमा कडाई

रोशन भट्टराई बुधबारे । कोरोना संक्रमण दर उच्च भएपछि बुद्धशान्तिमा कडाई गरिएको छ । गाउँपालिकाले बुधबारदेखि पालिकाभित्र शिल गर्दै चहलपहलमा कडाई गरेको हो । यसअघि लकडाउनको समयमा पसलहरु खोलिए पनि


देउवाको निर्णय गैरकानुनी : थापा

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनको विरोध गर्नुभएको छ । उहाँले अघिल्लो सरकारले कानूनविपरीत गरेको


राष्ट्रिय युवा संघ शिवसताक्षीको अध्यक्षमा फुर्वा

शिवसताक्षी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शिवसताक्षीको नेतृत्व चयन गरिएको छ ।पार्टीका सक्रिय सदस्य तथा सामाजिक अगुवा शिवसताक्षी ११ का फुर्वा तामाङको अध्यक्षतामा १११ सदस्यीय नगर कमिटी गठन


दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

सञ्चिता घिमिरे/ रासस काठमाडौँ- जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन


कहाँ पुग्यो सिर्जनाको अनुसन्धान ?

बिर्तामोड । गत असार २८ गते विहानै २८ वर्षीया सिर्जना बस्नेतको शव फेला प¥यो । उनी बस्दै आएको घर मुनी अर्धनग्न अवस्थामा शव भेटियो । सिर्जनाको मृत्यूलाई रहस्यमय भनिएको छ


सामाजिक विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]