जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकन

झापा । झापाको मेचीनगर- ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लि.ले दुई दिने जडिबुटी खेती विस्तार सम्बन्धि अवलोकनका लागि कृषकहरूलाई भ्रमण लगेको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो । जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu