सदस्यता विवाद समाधान समितिले देउवालाई आज प्रतिवेदन बुझाउने

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ । क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो । समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी…