विर्तामोड - मेचीनगर नगरपालिका क्षेत्रमा भोलि राति १२ वजेदेखि कडाखालको लकडाउन हुने भएको छ । कार्यवाहक नगरप्रमुख मीना पोखरेल उप्रेतीले साना सवारी र खाद्यान्न पसल पनि बन्द गर्नु पर्ने अवस्था रहेको जानकारी दिनुभयो । यसअघि झापाको दमक, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधाराको शनिश्चरे बजार, बुद्धशान्ति गाउँपालिका लगायतका क्षेत्रमध्ये केही बन्द भइसकेका छन् भने केही आज राति…