काठमाडौं । गृह मन्त्रालयले ५८ वटा जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाउँदै थपेको जानकारी दिएको छ । गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार ५८ जिल्लामा निषेधाज्ञा थप गरिएको र १९ जिल्लामा निषेधाज्ञा हटाइएको छ । तर, लामो दूरीको यातायातको सम्बन्धमा अहिले खुलिसकेको अवस्था नरहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा जिल्ला प्रशासनको पास बनाएर लामो…