बिर्तामोड । विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी भएपछि जिल्लामा विधालय सञ्चालनको लागि व्यापक तयारी भइरहेको छ । झापाका १५ वटै पालिकामा अहिले विधालय सञ्चालन बारे आवश्यक छलफल, अन्तरक्रिया चलिरहेको छ । कार्यढाँचाले व्यवस्था गरे बमोजिम विधालयहरुले योजना बनाइरहेका छन् । केहि विधालयहरुमा पठनपाठन शुरु नै भइसकेको छ । झापाको कचनकवल गाउँपालिकाले बिधालय सञ्चालन गर्न थालेको…