बिर्तामोड । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत…