कनकाई नदीमा खतरा, सतर्क रहन आग्रह

विर्तामोड । कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ। राति साँढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो। इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साँढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी लेबल पार गरेको हुन्छ र…