भिटेनले मागे माफी

काठमाडौँ । ‘पारा’ गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर विवाद भएपछि भिटेनले माफी मागेका छन्। कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर उनको आलोचना भएको थियो। भिटेनले उक्त र्‍याप भिडियोमा प्रहरीलाई गाली गरिएको थियो भने प्रहरीको गाडी विस्फोट गराएको देखाइएको थियो। यस्तै प्रहरीलाई ‘डण्ठे’ भन्नुका साथै अन्य अश्लील शब्दको समेत…