मुख्य समाचार

प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

खेलअघि भएको टसमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares