बिर्तामोड । कोरोना संक्रमित भन्दै बिर्तामोड आएका एक युवालाई थप परीक्षणका लागि भद्रपुर पठाइएको छ । उनी भारतबाट भागेर आएको जानकारी दिएका छन् । कोरोना पोजिटिभ देखिएका ति व्यक्तिले बाहुनडाँगीको बाटो हुँदै भागेर नेपाल छिरेको प्रहरीलाई जानकारी गराएपछि परीक्षणका लागि अस्पताल पठाइएको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । डीएसपी रिजालले भने, ति युवाले भनेको…