सीमा अतिक्रमणविरुद्ध ओली र प्रचण्डको एकमत, सडक निर्माण कार्य तत्काल रोक्न आग्रह

काठमाडौं । भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण…