टनेल प्रमाणित गर्ने होइन - संयोजक बिर्तामोड । कोरोना संक्रमण फैलिन थालेपछि झापाको पाँच स्थानमा ‘डिस्इन्फेक्टेन्ट’ टनेल राखिएको छ । रोकथामका लागि भीडभाड हुने ठाउँमा मेची अभियानको पहलमा टनेल राखिएको अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए । यद्दपि यसको कतै प्रमाणित भएको छैन । काठमाडौंसहित देशका विभिन्न स्थानमा टनेल राख्ने क्रम बढेपछि विज्ञहरुले यसको औचित्य…