०७७ मा १८ वटा मात्र लगन, अधिकांश लगन वैशाख र जेठमा

काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं ०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लगन निस्किएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको…