झापाका मानवअधिकारकर्मीबिच चरम विवाद

बिर्तामोड । झापाका मानव अधिकारकर्मीले केहि दिनदेखि सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान र मानव अधिकार सञ्जालमा आवद्ध अधिकारकर्मीको विवाद सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल गर्ने काम भइरहेको छ । मानव अधिकारकर्मीलाई बौद्धिक जमातको अग्रस्थानमा राखिए पनि झापामा देखिएको पछिल्लो गतिविधिले उनीहरुको अभियानमा नागरिक तहबाट प्रश्न उठेको छ । दुवै संस्थाको अस्तित्वको…