संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा

दिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। त्यहाँ हालसम्म साढे ९ हजार ३ सय बढी संक्रमित रहेका छन् भने…