संक्रमित जमाती यात्रा क्षेत्रका २३६ जनाको स्वाब रिपोर्टमा कोरोना पाइएन

धीरेन्द्रप्रसाद साह राजविराज । संक्रमित जमातीको यात्रा बृतान्तको आधारमा सप्तरीमा गरिएको स्वाब संकलनमध्ये २३६ जनाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पाइएको छैन । उनीहरुको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै जिल्लामा २८३ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएको हो । यसअघि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा विभिन्न ४७ जनाको स्वाब संकलन गरी परीक्षणका…