झापा । जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले शुक्रबार मेचीनगर क्षेत्रभित्रका क्वारेन्टाइनमा बस्नेहरुकोे अवस्था र सीमा क्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगमन गरेको छ । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित भएको अनुगमनका क्रममा अधिकांश अस्थायी प्रहरी पोष्टमा बस्नका लागि उचित आवास, पिउनका लागि स्वच्छ र सफा पानी , विद्युत र सञ्चारको समस्या…