मेची अस्पताललाई १० थान पीपीइ

भद्रपुर । मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीइ सहयोग गरेको छ । मेची अञ्चल अस्पतालको प्रशासनिक भवनमा आज मुना चिया सञ्चालक महेशकुमार मित्तलले आफ्ना पिता पुर्खा सत्यनारायण, मोहनलाल अग्रवालको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेको हो । झापाका स्थापित उद्योगी मित्तलले प्रदान गर्नु भएको १० थान पीपीइ राष्ट्रसंघले सिफारिस गरेको र नेपाली सेनाले प्रयोग…