प्रदेश १ मा ५० बेडको कोरोना विशेष अस्पताल

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लड्न पूर्ण तयारी गरेको बताउनु भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो । विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट…