कोरोनाको मौका छोपेर झापामा नदी दोहन बढ्यो : पार्थ

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम कार्की पार्थले कोरोना भाइरसको महामारी फैलिरहेको बेला झापाका नदीमा भने दोहन थपिएको बताएका छन् । केन्द्रीय सांसद समेत रहेका नेकपाका नेता कार्कीले सामाजिक सञ्जालमा झापाका नदीमा दोहोन थपिएको स्टाटस मार्फत जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कार्कीले लेखेका छन्, कोरोनाको विश्व आतंकका बीच देश छटपटाई…