बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले कार्यरत प्रहरी कर्मचारीलाई कोरोना भारइसबाट सुरक्षित हुन सचेत गराएको छ । आज इप्रका परिसरमा आयोजित कार्यक्रममा सो भाइरस संक्रमणको संभावना र त्यसबाट सुरक्षित हुने उपाय बारे सहजीकरण गरिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । इप्रकामा कार्यरत सबै तहका प्रहरीलाई बिर्तासिटीमा कार्यरत डा.विजय केसीले सहजीकरण गरेका थिए । कोरोना भाइरसको…