बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन

बिर्तामोड । बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । आइतवार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको थियो । मेची आॅखा अस्पताल र कन्चनजङघा ईन्स्टिच्युट अफ हेल्थ साईन्सको भवनमा क्वारेन्टाइन निर्माण हुने भएको…