बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको आरोप अभिभावकले लगाएका छन् । बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारीका लागि नाच्दै गरेको अवस्थामा बच्चालाई हटाएर मानसिक यातना दिएको आरोप अभिभावकको छ । सोमबार नृत्यको रिहर्सल गरिरहेको समयमा तक्षशीला एजुकेशन फाउण्डेसनको कक्षा–१ मा अध्ययनरत ६ बर्षीया रौप्य पोखरेललाई बिद्यालयले रिहर्सल गर्नबाट रोक…