पोखरा । कास्की-२ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४ हजार ५ सय ८३ पुर्याएकी छन् । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८२६५ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन् ।…