बिर्तामोड । नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई निष्कासन गरे लगत्तै अर्का अभियान्ता झापाका महेन्द्र प्रसाई विवादमा तानिएका छन् । उनले एक किशोरीसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएसँगै प्रसाई विवादमा मुछिएका हुन् । यतिबेला उनको चौतर्फी आलोचना समेत भइरहेको छ । सो अभियानका झापा संयोजक बताउँदै आएका प्रसाईले किशोरीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ ।…