कृषिमा आत्मनिर्भर तर्फ अर्जुनधारा : किसान प्रविधिमैत्री खेतीमा आकर्षित

सुस्मा त्रिखत्री स्थानीय तहको पुनःसंरचना पछि तथा स्थानीय तहको निर्वाचनपछि झापाको अर्जुनधारा नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्न र प्रविधिमैत्री बनाउन नगर लागिपरेको हो । कृषकहरुलाई कृषिमा अझ उत्साह जगाउनका लागि उत्पादनमा अनुदान लगायत विभिन्न तालिम साथै प्राविधिक भौतिक सामग्रीहरु प्रदान गरे सँगसँगै किसानहरुमा उत्साह पाइएकोछ । पछिल्लो समय अर्जुनधारा…