सुशासन पत्रकारिता पुरस्कार पोखरेललाई

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो । कर्मचारी संगठन झापाबाट स्थापित स्व. प्रमोद तामाङ्ग उत्कृष्ट राष्ट्र सेवक पुरस्कार – २०७५ बाट प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई पुरस्कृत गर्ने घोषणा भएको छ । यस्तै, सुशासन पत्रकारिता पुरस्कार –२०७५ बाट…