गोलधापका अर्याल ९ दिनदेखी बेपत्ता

बिर्तामोड । झापा हल्दिवारी -१ गोलधापका उमाकान्त अर्याल बेपत्ता भएको ९ दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन । परिवारका अनुसार साउन ९ गते बिहीबार घरबाट बिहानै गोलधाप बजार जाने भन्दै निस्किएका थिए । ६८ वर्षका अर्याल गोलधाप बजारबाट नफर्केपछी उनको खोजी शुरु गरिएको छ । परिवार,सुरक्षाकर्मी,स्थानीवासी उनको खोजीमा लागेका छन् । बेपत्ता भएको ९…