दमक प्रहरीलाई दुई थान मोटरसाईकल र पिकअप प्रदान

दमक । शान्ति सुरक्षालाई मध्यनजर गर्दै दमक नगरपालिकाले  बुधबार इलाका प्रहरी कार्यालय दमकलाई दुई थान मोटरसाइकल उपलब्ध गराएको छ । सोही क्रममा दमक खानेपानीबाट समेत एक थान पिकअप गाडी प्रहरीलाई हस्तान्तरण गरिएको छ । जेन जी आन्दोलनका क्रममा अराजक समूहले इप्रकामा तोडफोडसहित आगजनी गर्दा सवारीमा समेत क्षति पुगेको थियो । प्रहरीलाई सवारीसाधन अभाव हुँदा शान्ति…