झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङको पनि सहभागी थियो । उनि पनि योग कक्षाका प्रशिक्षार्थी हुन् । १५ दिनसम्म सञ्चालन हुने उक्त…