यस्तो छ ओलीले बिधान महाधिवेसन पेश गरेको राजनीतिक प्रतिबेदन (पुर्ण पाठसहित)

काठमाडौं, २० भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिधान महाधिवेसनमा राजनीतिक प्रतिबेदन पेश गरेका छन्। `नेपाली विशेषताको समाजवाद` शिर्षकमा उनले सो प्रतिबेदन पेश गरेका छन् । यस्तो छ, प्रतिबेदन हरेक मुलुकको विशिष्ट इतिहास, संस्कृति, सामाजिक आर्थिक विकासको स्तर र विशेषताका कारण क्रान्तिको बाटो पनि मौलिक हुन्छ र समाजवाद निर्माणको ढाँचा पनि विशिष्ट प्रकृतिको…