गोङ्गबुबाट तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

काठमाडौँ, भदौ १७ गते। काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुस्थित टाउन प्लानिङबाट तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६, गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “करिब तीन करोडभन्दा बढी…