चाँदीको गहना चोरी गर्ने दुई जना पक्राउ

बिर्तामोड । झापा गाउँपालिका वडा नं. ३ मा लरेश मुर्मुको घरबाट चाँदीको गहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । साउन १४ गते बिभिन्न किसिमका चाँदीका गरगहना चोरी गर्ने सोही वडा बस्ने बर्ष १९ को निर्मल बराईली र दिपेश रसाईली पक्राउ गरिएको हो । प्रहरीले निर्मल बराईलीको घरबाट चोरी गरेको चुरा ९बाला०–१ जोर, चाँदीको कल्ली…