बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ अभिनेता टंक शर्मा गौतमको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले औचित्यसहित संस्थाको बार्षिक…