काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने प्रयास स्वरूप नेकपा (एमाले) का सांसदहरूले धमाधम हस्ताक्षर गरिरहेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा सांसदहरूलाई डाकेर हस्ताक्षर लिने काम भइरहेको हो । कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । उपसभामुख इन्दिरा रानाले आफूसहित पाँच…