बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल स्टोरले मेची ग्यास नदिएपछि विवाद भएको छ । उपभोक्ताले ग्यास भएर पनि व्यापारीले नदिएपछि आक्रोस पोखेका थिए । ग्यास भएर पनि नदिएपछि आज साँझ केहिबेर विवाद भएको थियो । विवाद लगत्तै पुगेको बिर्तामोड –३ का वडा सदस्य हरि बाँस्कोटासहित प्रहरी टोलीले विवाद साम्य बनाएको थियो । ग्यास…