प्रेस स्वतन्त्रताप्रति झापाका दलहरुको साझा प्रतिवद्धता

बिर्तामोड । झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको पक्षमा रहेको साझा धारणा दिएका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक कार्यक्रममा दलहरुले प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका हुन् । बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका…