जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी


झापाका जनप्रतिनिधिहरुद्वारा पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता

बिर्तामोड । झापाका अधिकांश जनप्रनिधिहरुले सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले झापाली पत्रकारहरुमाथि असन्तुष्टि जनाउदै सूझावहरु व्यक्त गरेका छन् ।


अब साँझको समयमा लोडसेडिङ

काठमाडौं । लोडसेडिङ लगभग बिर्सिसकेका नेपाली जनताले फेरि लोडसेडिङ भोग्नुपर्ने भएको छ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने घोषणा गरेका हुन् । आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले


‘सगरमाथा संवाद’ को तयारी चुस्त दुरुस्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री


कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

बिर्तामोड । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत


इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्रीजित ढुंगाना निर्वाचित

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा नेवि संघका श्रीजित ढुंगाना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार ढुंगाना ३४० मत प्राप्त गर्दै विजयी भएका हुन् । अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आकाश


‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय

मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो साथिकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ । मंगलवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको


कचनकवलमा खानेपानी विस्तार तीब्र

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार


पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने

बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]