जेष्ठ ५, २०८२ आईतबार

राजनीतिक

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४


राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री

काठमाडांै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय


संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षता र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । आज सभामुख पदमा निर्वाचित हुनुभएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै


सभामुख देवराज घिमिरे : संघर्षमय राजनीतिक जीवन

नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६


झापाबाट निर्वाचित देवराज घिमिरे सभामुखमा निर्वाचित

झापा । प्रतिनिधिसभाको सभामुख पदमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा


मतदानअघि संसदको दृश्य : देवराजको पक्षमा प्रष्ट बहुमत

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख चुन्दैछ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् । बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ ।


जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो


देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै


प्रधानमन्त्रीलाई माया गरेको भए घिमिरेलाई पनि मत दिनू : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति पद ताकेको बताउनु भएको छ । आज प्रतिनिधिसभाका सभामुखका लागि हुन लागेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]