मुख्य समाचार

जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने

जसपाले सभामुखमा घिमिरेलाई मतदान गर्ने


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार–प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

शेयर गर्नुहोस :

0
Shares