असार २१, २०८२ शनिबार

राजनीतिक

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।


गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज


तीन वर्ष निर्माण वर्ष बन्योे : महान्यायाधिवक्ता खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीनवर्षे कार्यकालमा भौतिक निर्माणका काममा बितेको बताएका छन्। महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा


कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

काठमाडौँ – कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानबिनलाई तीव्रता दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा


मौका छोपेर प्रचण्ड समूहले लगाए झापाको पार्टी कार्यालयमा ताला, साँझमै खोलियो

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा लगाइएको ताला खोलिएको छ । शनिवार साँझ ओली पक्षीय युवा नेताहरुको समूहले ताला खोलेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष


देश, जनता, सुशासन र विकास नै सरकारको मूलमन्त्रः प्रधानमन्त्री ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभएको छ ।नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित


आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं  । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रप्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ


अदालतको फैसला मान्य हुन्छ : सभापति देउवा

गण्डकी । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा


अदालतप्रति मेरो उच्च सम्मान छ : प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउनुभएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]